Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेशनल लाइफ इन्स्योरेन्सले १३.५ प्रतिशत बोनस सेयर दिने

नेशनल लाइफ इन्स्योरेन्सले १३.५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं,१ माघ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३ दशमलव ५ प्रतिशत बोनस शेयर दिने भएको छ ।

संचालक समितिको ४०५ बैठकले शेयरधनीहरुलाई १३ दशमलव ५ प्रतिशत लाभांश र सो.मा लाग्ने आय करको लागि समेत व्यवस्था प्रदान गर्ने निर्णय भएको छ ।

संचालक समितिले गरेको निर्णय बीमा समितिको स्वीकृत र वार्षिक साधारण सभामा अनुमोदन पश्चात मात्र कार्यान्वयनमा आउने कम्पनीले जनाएको छ ।  

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x