Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुनको मुल्य २ सय रुपैयाँले घट्यो

सुनको मुल्य २ सय रुपैयाँले घट्यो


काठमाडौं, २३ माघ । लगातार उकालो लागेको सुनको मुल्य बुधबार भने २ सय रुपैयाँले घटेको छ । सुनचाँदी बजारमा मंगलबार प्रतितोला ६२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन बुधबार ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको हो ।


यस्तै तेजावी सुनको मुल्य पनि घटेको छ । मंगलबार ६२ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा ६२ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । चाँदीको मुल्यमा पनि मंगलबारको भन्दा बुधबार ५ रुपैयाँले गिरावट आएको छ । मंगलबार ७ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार भने ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x