Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बुधबार नेप्सेमा ७.३८ अंकको गिरावाट

बुधबार नेप्सेमा ७.३८ अंकको गिरावाट

काठमाडौं, २३ माघ । बुधबार नेपाल स्टक एक्स चेन्ज (नेप्से) ७.३८ अंकले घटेर ११३९.७२ विन्दुमा कारोबार बन्द भएको छ । उक्त दिन कारोबारमा आएका १ सय ६७ कम्पनीहरुको ७,४६,९४६ कित्ता सेयर खरिद बिक्री हुँदा २३ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।

कारोबारमा भने बुधबार अपरतामाकोशी हाइड्रो पावर कम्पनीले अग्रता लिएको छ । कम्पनीको १ करोड ६२ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।

यसैगरि बुधबार सामुदायिक लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसको प्रतिसेयर मुल्य ९.९७ प्रतिशतले बढेको छ भने ग्लोबल आईएमई समुन्नेट स्किम १ को लगानीकर्ताले सबै भन्दा बढी गुमाएका छन् । जसको प्रतिसेयर मुल्य ४.८१७८६ प्रतिशतले घटेको छ ।


बुधबार नेप्सेमा सुचिकृत ११ वटा समुहमा सबै समुहको परिसुचक घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x