Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मितेरी डेभलपमेन्ट बैंकको बुक क्लोज पौष ४ गतेबाट

मितेरी डेभलपमेन्ट बैंकको बुक क्लोज पौष ४ गतेबाट

काठमाडौं, २४ मंसिर । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर दर्ता पुस्तिका बन्द पौष ४ देखी पौष २२ गतेसम्मका लागि हुने भएको छ । बैंकले पौष २२ गते वार्षिक साधारण सभा बोलाएको छ ।

बैंकले पौष २२ गते बस्ने वार्षिक साधारण सभामा ३१.४८ प्रतिशत बोनस शेयर दिने भएको छ । यस्तै बैंकले कर तिर्नका लागि १.६६ प्रतिशत नगद लाभांश समेत दिने बताएको छ । बैंकले प्रस्ताव गरेको ३१.४८ प्रतिशत बोनस शेयर सुरक्षित गर्नका लागि लगानीकर्ताहरुले पौष ३ गतेसम्ममा बैंकको शेयर खरिद गर्न सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x