Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पोखराको पावर हाउस चोकमा एनआएसी एशियाको शाखा

पोखराको पावर हाउस चोकमा एनआएसी एशियाको शाखा

काठमाडौं ९, फागुन । एनआईसी एशिया बैंक लिमिटेडले पोखराको पावर हाउस चोकमा नयाँ शाखा विस्तार गरेको छ । पोखरा महानगरपालिका वडा नं २९, पावर हाउसमा बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले शाखा कार्यालयको उद्घाटन गरेका हुन ।

बैंकले हाल २ सय ७७ शाखा कार्यालयहरु, २ सय ८९ एटीएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ । त्यस्तै बैंकको वासलातको आकार २ खर्व १७ अर्ब रुपैयाँ भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १ खर्ब ७३ अर्ब रुपैयाँ तथा कर्जा १ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x