Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

मुक्तिनाथ विकास बैंकद्वारा डस्टबिन वितरण

मुक्तिनाथ विकास बैंकद्वारा डस्टबिन वितरण

काठमाडौं ९, फागुन । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डस्टबिन वितरण गरेको छ । सुनसरीको ईटहरी शाखाले शाखा वरिपरीका टोल तथा बजारमा डस्टबिन वितरण गरेको हो ।

ईटहरी बजारलाई सोच्छ, सफा राख्न बजारको मुख्य चोकहरु लगायत इलाका प्रहरी कार्यालय, ईटहरीमा डस्टबिन वितरण गरेको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x