Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

मासुको लागि ल्याइएको राँगोले लियो ज्यान

मासुको लागि ल्याइएको राँगोले लियो ज्यान

काठमाण्डौ,११ फागुन । काठमाण्डौ चन्द्रागिरी नगरपालिका स्थित मच्छेगाउँमा राँगोले हान्दा एक जनाको मृत्यु भएको छ । राँगले हानेर मर्निङ वाकमा निस्किएका चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँका ६५ वर्षीय मानवीर महर्जन काे मृत्यु भएको हो । राँगोलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको थियो । गोली चालाएपछि रागोलाइ घाइते अवस्थामा नियन्त्रण लिइएको छ राँगो कसको हो ? र किन छोडिएको भन्ने विषय अझै थाहा हुन सनिकरहेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x