Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

नविल बैंकले सुरु गर्यो सम्पर्क रहित कार्ड तथा पिओएस सेवा

नविल बैंकले सुरु गर्यो सम्पर्क रहित कार्ड तथा पिओएस सेवा

काठमाडौं, १९ फागुन । नबिल बैंकले सम्पर्क रहित कार्ड तथा पिओएस सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई प्रविधिमैत्री बनाउदै नेपालको बैकिङ क्षेत्रमा पहिलो पटक भुक्तानी सेवा सम्बन्धी सम्पर्क रहित कार्ड तथा पिओएस कार्डको सुरुवात गरेको हो ।

उक्त कार्ड सेवाबाट बैंकलाई मात्र फाईदा पुग्ने नभएर मुलुकको भुक्तानी प्रणालीका लागि कोशेढुंगा साबित हुने विश्वास बैंकले लिएको छ । सम्पर्क रहित प्रविधिले सम्भव भएसम्म उपभोक्ताका लागि भुक्तानी गर्न उत्कृष्ट हुने हुँदा यसले नगद कारोबारलाई प्रतिस्थापन गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *