Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एक हप्तामा सुनको भाउ १८ सयले घट्यो

एक हप्तामा सुनको भाउ १८ सयले घट्यो

काठमाडौं, २४ फागुन । एक साताको अन्तरालमा सुनको भाउ १८ सय रुपौयाँले कमि आएको छ । गत साताको शुक्रबार ६२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज (शुक्रबार) सम्म आइसक्दा १८ सय रुपैयाँले घटेर ६० हजार २ सय रुपौयाँमा कारोबार भएको हो ।

गत शुक्रबार सुनको भाउ ६२ हजार रुपैयाँ थियो भने त्यस पश्चातका दिनहरुमा क्रमश सुनको मूल्यमा कमी हुँदै आएको छ । आइतबार ६२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने त्यस पश्चातका दिनहरुमा ५ सय र १ हजारले कमी हुँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x