Date

आइत, बैशाख २८, २०८२
Sun, May 11, 2025

वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष गुरूङको घरमा बिष्फोट

वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष गुरूङको घरमा बिष्फोट

काठमाडौं, २५ फागुन । काठमाडौंको बसुन्धारास्थिन वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष रोहन गुरूङको घरमा विष्फोट गराइएको  छ। शुक्रबार साँझ भएको विस्फोटमा परि दुइ जना घाइते भएका  छन् भने विष्फोटमा पार्किङ गरी राखिएको ल्याण्ड क्रुजर गाडी जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगजनीबाट तीनतले घरको पहिलो तलामा क्षति पुगेको छ । बम बिष्फोट गराइएको भने पनि बम हो या होइन भने  भन्नेबारे पुष्टि नभएको प्रहरी बताएको छ । गाडी विष्फोट भएको तलपटि गहिरो खाल्डो रहेको छ बम हो अन्य कुनै कारणबाट विष्फोट भएको भन्न् विषयमा अनुसन्धान जारी छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *