हिमायनल जनरलको १६६.६७ प्रतिशत हकप्रद शेयर सुचिकृत

काठमाडौं, २६ मंसिर । हिमालयन जनरल इन्स्योरेन्सको ६४ लाख २० हजार कित्ता हकप्रद शेयर आज नेप्सेमा सुचिकृत भएका छन् । कम्पनीले १६६.६७ प्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ ।

कम्पनीले निष्कासन गरेको उक्त हकप्रद शेयर पछि चुक्ता पुँजी १ अर्ब २ करोड रुपैयाँ पुगेको छ । त्यस अघि कम्पनीको चुक्ता पुँजी ३८ करोड ५२ लाख रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *