Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सिराहको गोलबजारमा एनआइसी एशिया बैंकको नयाँ शाखा

सिराहको गोलबजारमा एनआइसी एशिया बैंकको नयाँ शाखा

काठमाडौं, १ चैत । सिरहाको गोलबजारमा एनआईसी एशिया बैंकको शाखा सञ्चालनमा आएको छ । गोलबजार नगरपालिका ४ मा रहेको शाखाको गोलबजार नगरपालिकाका मेयर देवनाथ शाहले उद्घाटन गरे ।

शाखाको उद्घाटन समारोहमा नगरपालिका मेयर शाहले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको भन्दै एनआईसी बैंकको प्रशंसा गरे ।

बैंकले यो सहित देशभर २ सय ७७ शाखा कार्यालय, २ सय ८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x