Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

यस्ता छन् लगानी सम्मेलनमा प्रस्तुत गरिने परियोजना र लागत सूची

यस्ता छन् लगानी सम्मेलनमा प्रस्तुत गरिने परियोजना र लागत सूची

काठमाडौं १४ चैत ।  सरकारी र निजि गरि लगानी सम्मेलनमा कुल ७७ परियोजना लगानीका लागि राखिने भएको छ ।  लगानी बोर्डले अघि सारेको ३०  खर्ब लगातका ५० परियोजना र निजि क्षेत्रबाट ३ खर्ब लागतका २७ परियोजना गरी कुल ३३ खर्ब भन्दा बढी लगातका परियोजना राखिने भएको छ । सरकारी निजि क्षेत्रले उर्ज र पर्यटन सँग सम्वन्धित परियोजना बढी प्रस्तुत गर्ने भएका छन् ।

लगानी बोर्डले सार्वजनिक गर्ने परियोजनामा सबैभन्दा बढी लगात एव  ठूलो परियोजनाका रुपमा पोखरा लुम्बिनी विद्युतीय रेलको परियोजना राखिएको छ । जसको लागत ३ खर्ब ७१ अर्ब लाग्ने अनुमान छ । यस्तै निजगढ अन्तर्र्राष्ट्रिय विमानस्थल, काठमाण्डौ मेट्रो रेल र पूर्व पश्चिम विद्यूतीय रेलको लगात ३ खर्ब ३१ अर्बका दरले राखिएको छ । यस्तै झण्डै २ खर्ब रुपैयाँ बराबरको सुनकोशी जलविद्युत र १ खर्ब ६३ अर्ब रुपैयाँको पश्चिम सेती लगायतका ठूला जलविद्युत आयोजना पनि राखिएको छ ।

लगानी बोर्डले अघि सारेको परियोजना  (लागत मिलियन अमेरिकी डलरमा)

१. काठमाण्डौ रिङरोड बस रापिड ट्रान्जिट परियोजना : १४९.५०

२. फोहोरमैला व्यवस्थापन परियोजना  बुटवल : ८.५०

३. एकीकृत कृषि पूर्वाधार परियोजना पर्सागढी : ६.१०

४. तमोर जलाशय परियोजना : १३५०

५. जानकी क्षेत्र विशेष परियोजना : २०

६. फोहोर मैला व्यवस्थापन केन्द्र जनकपुर : ६.१०

७. दोलखा फिल्म सिटी परियोजना : २५

८. गण्डकी प्राविधिक विश्वविद्यालय : ६१

९. एकीकृत कृषि पूर्वाधार परियोजना, बनेपा र चितवन : ४.४३

१०. तालतैया पर्यटन परियोजना : ४१

११. फोहोरमैला व्यवस्थापन केन्द्र रत्ननगर : ५.५०

१२. फोहोरमैला व्यवस्थापन केन्द्र धुलिखेल : ४.३०

१३. फोहोरमैला व्यवस्थापन केन्द्र जितपुर सिमरा : ८.३०

१४. रामग्राम तिलौराकोट बस रापिड ट्रान्जिट : २०२

१५. सूदुरपश्चिम परिवहन : ४३

१६. हेटौंडा स्मार्ट सिटी परियोजना : ३००

१७. एकीकृत कृषि पूर्वाधार आयोजना वीरेन्द्रनगर : ३.१५

१८. लुम्बिनी इन्टरनेशनल म्याट्रिनिटी अस्पताल : ३९

१९. धुलिखेल मेडिसिटी परियोजना : ७४

२०. सुनकोशी जलविद्युत आयोजना : १८००

२१. सुनकोशी दोस्रो जलविद्युत आयोजना : १०००

२२. नलसिंहगाड जलविद्युत : ९५०

२३. एसआर सिक्स जलविद्युत परियोजना : ८००

२४. एकीकृत कृषि पूर्वाधार आयोजना हेम्जा : ५.६३

२५. सिमरा विशेष आर्थिक क्षेत्र ब्लक बी र सी : ४४.८६

२६. मोतिपुर औद्योगिक क्षेत्र बुटवल : ८०.२७

२७. नौवस्ता औद्योगिक क्षेत्र परियोजना : ७७.६०

२८. अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परियोजना भक्तपुर : १६

२९. धुलिखेल ड्रिमल्याण्ड : ४३

३०. पश्चिम सेती जलविद्युत आयोजना : १४८०

३१. निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : ३०००

३२. पूर्वपश्चिम विद्युतीय रेल : ३०००

३३. पोखरा काठमाण्डौ लुम्बिनी विद्युतीय रेल : ३३५७

३४. काठमाडौं मेट्रो : ३०००

३५.  एकीकृत कृषि पूर्वाधार परियोजना मणिग्राम : ६.६६

३६. एकीकृत कृषि पूर्वाधार परियोजना गोदावरी : ३.१४

३७. एकीकृत कृषि पूर्वाधार परियोजना उर्लाबारी : ५.४५

३८. रासायानिक मल कारखाना : ६५०

३९. पश्चिम सेती एस आर सिक्स संयुक्त विद्युत परियोजना ः २२८०

४०. दमौली बहुउदेश्यीय परियोजना : ५५

४१. दोलखा शाहसिक शिक्षालय : ४५

४२. शे–फोक्सुन्डो लक्जरी रिसोर्ट : १००

४३. शिक्षा, खेलकुद तथा स्वास्थ्य शहर : १००

४४. स्की रिसोर्ट मनाङ : १००

४५. धनगढी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : २५८

४६. विराटनगर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : ३६४

४७. सामाखुसी टोखा छहरे सडक स्तरोन्नति परियोजना : २६४

४८. काठमाण्डौ बाहिरी रिङरोड परियोजना : १८७१

४९. तल्लो अरुण परियोजना : २३००

५०. खप्तड एकीकृत पर्यटन परियोजना : १८७

यस्तै निजि क्षेत्रबाट प्रस्तुत गरिने परियोजना र लागत मिलियन अमेरिकी डलरमा  

१. त्रिशुली गल्छी जलविद्युत परियोजना  :५३

२.  मध्य कालिगण्डकी जलविद्यतु आयोजना :९६

३.  इन्गवाखोला जलविद्युत आयोजना :३०

४.  माथिल्लो चमेलिया जलविद्युत आयोजना :७०k\

५.  म्याग्दीखोला जलविद्युत आयोजना : १००

६.  गरुड सिमेन्ट :१३०

७. आइएमइ सिमेन्ट :१५०

८. जाल्पादेवी केबलबार परियोजना : १६

९. स्वर्गद्वारी केबलकार परियोजना : १६

१०. अन्नपूर्ण सिक्लेस केवलकार परियोजना : ३१

११. रिसोर्स हिमालय बुटिक होटल : ५६

१२. तल्लो बरुणखोला जलविद्युत आयोजना : २५०

१३. कालिगण्डकी गोर्ज जलविद्युत आयोजना : २६९

१४. माथिल्लो बलेफी जलविद्युत : ७२.५

१५. माथिल्लो बलेफी ए जलविद्युत : ५५.५

१६. नाम्लाङखोला जलविद्युत आयोजना : ३५०

१७. तारपखोला जलविद्युत आयोजना : ७७

१८. विशाल सिमेन्ट : १५०

१९. भोटेकोशी ५ जलविद्युत आयोजना : १०५

२०. मस्र्याङदी ७ जलविद्युत परियोजना : १७०

२१. माथिल्लो दुधखोला जलविद्युत आयोजना : ४८

२२. काबेली ३ जलविद्युत आयोजना : ४० मेगावाट

२३. माथिल्लो लाप्चे जलविद्युत आयोजना : ७९

२४. हायत प्लालेस होटल : २६.३

२५. सिटी अफ ड्रिम्स : ६०

२६. बुढीगण्डकी जलविद्युत परियोजना : ५००

२७. मुक्तिनाथ केबलकार : ४४१

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x