Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

वार्षिक ८.५ प्रतिशत व्याज पाइने सिभिल बैंकको नयाँ निक्षेप योजन

वार्षिक ८.५ प्रतिशत व्याज पाइने सिभिल बैंकको नयाँ निक्षेप योजन

काठमाडौं, २ पौष । सिभिल बैंकले नेपाली बचत खाता नामक नयाँ निक्षेप योजना ल्याएको छ । यस निक्षेप योजनामा बैंकले वार्षिक ८.५० प्रतिशत व्याज दिने जनाएको छ ।

यस निक्षेप योजनामा ग्राहकहरुले शुन्य मौज्दातमा खाता खोल्न सकिने बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको यो योजनामा ग्राहकहरुलाई बैंकले निशुल्क एटिएम कार्ड, इन्टरनेट बैंकिङ र एसएमएस बैंकिङको सेवा उपलब्ध गराउने बताएको छ । साथै बैंकले ५ लाख रुपैयाँसम्मको निःशुल्क दुर्घटना मुत्यु वा अपाङ्ग वीमाको सुविधा उपलब्ध गराउने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x