नेपालमा १९ प्रतिशत जनता वित्तिय पहुँच बाहिर, जानकार भन्छन्–वित्तिय साक्षरता सम्बन्धि छलफल नै कम भयो
काठमाडौं, १९ चैत । जानकारहरुका अनुसार नेपालमा वित्तिय पहुँच ग्रामिण क्षेत्रमा मात्र होइन, शहरी क्षेत्रमा पनि कम छ । बैंक तथा वित्तिय संस्था, बचत लगायतका विषयमा अझै पनि कतिपयलाई जानकारी नै छैन । एक अध्ययन अनुसार १९ प्रतिशत जनता वित्तिय पहुँच भन्दा बाहिर छन् । यो अवस्था वित्तिय साक्षरता कसरी बृद्धि गर्न सकिन्छ ? यसै विषयमा हामीले विगत ९ वर्ष देखि वित्तिय साक्षरता सम्बन्धि अभियान चलाईरहेका फिनलिट नेपालका प्रबन्ध निर्देशकलाई सोधेका छौं, वित्तिय साक्षरता बढाउन अवको रणनीति के हुनुपर्छ ?
कोइरालाले बेलायतको हावर्ड विश्वविद्यालयबाट वित्तिय समावेशिकरणमा छात्रबृत्तिमा अध्ययन गरेका छन् । साक्षारता सम्बन्धि नेपालमा उनले गरेका कामका लागि बेलायतकै तल्लो सदनबाट अवार्ड प्रदान गरेको छ । त्यस्तै नेपालमा पनि राष्ट्रिय युवा पुरस्कारबाट पनि पुरस्कृत गरिएको छ ।
उनीसँगको भिडियो संवाद यहाँ प्रस्तुत गरिएको छ ।