आठ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं,२५ चैत । नेपाल राष्ट्र बैंकले आठ अर्ब ८९ करोड ६८ लाख ८० हजार रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ । बैंकले विक्रि गर्न लागेको टेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गरिने  छ ।  राष्ट्र  बैंकका अनुसार छ अर्ब रुपैयाँ बराबरको टे«जरी ३ सय ६४ दिनका लागि,  एक अर्ब ८९ करोड ८६ लाख ८० हजार बराबरको १ सय ८२ दिनका लागि र एक अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गरिने छ । केही महिना यता बैंकले लगातार ट्रेजरी विल जारी गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *