Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

एनएमबि बैंकले ल्यायो ‘सबैको सहारा बचत खाता’ संचालनमा

एनएमबि बैंकले ल्यायो ‘सबैको सहारा बचत खाता’ संचालनमा

काठमाडौं, २ बैशाख । एनएमबि बैंकले ‘सबैको सहारा बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले आज पत्रकार सम्मेलन गरी उक्त खाता सञ्चालनमा ल्याएको जानकारी दिएको हो ।

बैंकले सरकारले संचालन गरेको एक घर एक खाता अभियानलाई सहयोग गर्ने गरि सो बचत खाता सञ्चालनमा ल्याउने जनाइएको छ । खाता खोल्दा बैंकको तर्फबाट १ सय रुपैयाँ जम्मा गरिनेछ । त्यस्तै प्रत्येकको अग्रिम बीमा सुरक्षण हुने बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुनिल केसीले जानकारी दिए ।

यसका अतिरिक्त सर्वाधिक ब्याजदर, निःशुल्क डिम्याट खाता, निःशुल्क मोबाइल बैंकिङ सेवा लगायतका सुविधाहरु पनि प्रदान गरिने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x