Date

मङ्ल, बैशाख २५, २०८१
Tue, May 7, 2024

प्राईमसँग मर्जर प्रक्रिया रद्ध गरेको ओम र एनएमबि बैंक मर्जरको तयारीमा

प्राईमसँग मर्जर प्रक्रिया रद्ध गरेको ओम र एनएमबि बैंक मर्जरको  तयारीमा

काठमाडौं, २ बैशाख । एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकबीच मर्जरको प्रक्रिया अघि बढेको छ। विगतमा ओम र प्राईम कमर्सियल बैंक बीच मर्जरको सैद्धान्ति सहमति भइसकेको थियो । तर ओम बैंकले केही असमति जनाएपछि उक्त प्रक्रिया बीचैमा रोकिएको थियो ।

प्राईमसँगको मर्जर सम्बन्धि सैद्धान्ति सहमति रद्ध गर्न ओमले नेपाल राष्ट्र बैंकमा पत्राचार गरिसकेको छ । उक्त पत्र स्विकृत भएपछि मर्जरको औपचारिक घोषणा गरिने एक बैंक संचालकले अर्थको अर्थलाई जानकारी दिए ।

तर एनएमबि बैंकको संचालक समितिले भने ओमसँग मर्जरमा जाने निर्णय गरि आवश्यक प्रक्रिया अघि बढाउन बैंक व्यवस्थापनलाई निर्देशन दिइसकेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x