Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सनराइज बैंकद्धारा एतिहासिक बाजं पाटी पुर्णनिर्माणको लागि सहयोग

सनराइज बैंकद्धारा एतिहासिक बाजं पाटी पुर्णनिर्माणको लागि सहयोग

काठमाडौं, ३ बैशाख । सन्राइज बैंकद्धारा खोकनाको रुद्रायणी मन्दिर परिसरमा रहेको बाजं पाटीको पुर्णनिर्माणको लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मन्दिर निमार्णको लागी उक्त रकम सहयोग गरेको हो ।

खोकनाको रुद्रायणी मन्दिरमा रहेको बाजं पाटी निमार्ण सहयोग कार्यक्रममा अतिथिका रुपमा ललितपुर क्षेत्र नं ३ का माननीय सासंंद् पम्फा भुसाल, जीवन खड्का, राजकाजी महर्जन र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनज्यूको उपस्थिति रहेको थियो । साथै समारोहमा बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक श्रीमती आशा राणा अधिकारी, लगायत बैंकका उच्च पदाधिकारीहरmको उपस्थिति रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x