Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अजोड इन्स्योरेन्सको शाखा जनकपुरमा

अजोड इन्स्योरेन्सको शाखा जनकपुरमा

काठमाडौं, ५ बैशाख । अजोड इन्स्योरेन्स लिमिटेडले जनकपुर शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादवले उद्घाटन गरे । कार्यक्रममा कम्पनीका नायब कार्यकारी अधिकृत सुरेन्द्र थापाले संस्थाको समग्र अवस्था , गतिबिधि, भावी कार्य योजना तथा कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी गराएका थिए ।

हाल प्रधान कार्यालय सहित ३० वटा शाखा मार्फत कम्पनीले आफ्नो सेवा दिदै आएको छ । निर्जिवन बीमाका सम्पूर्ण सेवा सुबिधाहरु सर्वसाधारण, संघ संस्था, कलकारखानामा तथा कम्पनीहरुलाई छिटो र छरितो तरिकाले उपलब्ध गराउन तत्कार रहेको पनि उनले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x