Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

मेलम्चीको समस्या धेरै दिन नरहेने खानेपानी मन्त्रीको भनाई

मेलम्चीको समस्या धेरै दिन नरहेने खानेपानी मन्त्रीको भनाई

काठमाडौं, ६बैशाख । खानेपानीमन्त्री बीना मगरले मेलम्चीमा आएको समस्यालाई छिट्टै नै समाधान गर्ने दाबी गरेकी छन् । काठमाडौं उपत्यका खानेपानी विकास बोर्डको १४औं वार्षिकोत्सवका अवसरमा मन्त्री मगरले मेलम्चीको पानीको कारण बारम्बार समस्या आइरहेकाले अब छिट्टै नै निकास प्रतिवद्धता जनाएकी हुन ।

काठमाडौंमा मेलम्चीको पानी ल्याउनुमात्र नभइ व्यवस्थापनको पक्ष पनि महत्वपूर्ण भएकाले बताउदै सबै निकायलाई जिम्मेवार भएर काम गर्न आग्रह गरिन् । उपत्यकामा खानेपानीको अभाव पुरा गर्न ढुंगेधारा तथा तालहरुको संरक्षणमा पनि ध्यान दिनुपर्नेमा उनको जोड छ ।  

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x