Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रधानमन्त्री ओलीद्वारा नवलपुर सदरमुकामको शिलान्यास

प्रधानमन्त्री ओलीद्वारा नवलपुर सदरमुकामको शिलान्यास

नवलपुर,७ बैशाख । बैशाख,प्रधानमन्त्री केपी शर्मा ओलीले नवलपुर जिल्लाको सदरमुकाम सिलान्यास गर्नुभएको छ ।आज कावासोतीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानमा यस क्षेत्रलाई जिल्ला कायम गर्न आफूले धेरै मेहनत गर्नु परेको बताउनुभयो ।

 “यस क्षेत्रलाई जिल्लाको रुपमा स्थापित गराउन र यसलाई प्रदेश नं ४ मा राखेर भारतसँग सिमाना जोडाउ मैले धेरैजना नेताहरुलाई सम्झाउनु प¥यो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अब यो नयाँ जिल्लाले आफूलाई देश कै नमुना जिल्लाको रुपमा पहिचान बनाउनु पर्दछ ।”

 प्रधानमन्त्री ओलीले आगामी तीनबर्ष भित्र हरेक घरमा बिजुली पु¥याइने बताउनुभएको छ । “केही बर्ष भित्र दाउन्नेका पहाडमा सुरुंग मार्ग बनाउछौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो “धौबादीमा रहेको फलाम खानीको उत्खनन् सुरु गर्छौं र हजारौंलाई रोजगारी पनि दिन्छौं ।”

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x