Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

जनता बैंक र भाटभटेनी मनी ट्रान्स्फर बीच रेमिट्यान्स सेवा सम्झौता

जनता बैंक र भाटभटेनी मनी ट्रान्स्फर बीच रेमिट्यान्स  सेवा सम्झौता

काठमाडौं, १६ बैशाख । जनता बैंक र भाटभटेनी मनि ट्रान्सफर प्राइभेट लिमिटेड बीच रेमिट्यान्स कारोवार सम्बन्धि सम्झौता भएको छ। उक्त सम्झौतामा जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंवर क्षेत्री र भाटभटेनी मनि ट्रान्सफरका प्रबन्ध संचालक राजनकुमार अमात्यले हस्ताक्षरण गरेका छन् ।

सम्झौता बमोजिम “भाटभटेनी रेमिट” मार्फत पठाइएको अन्तरिक तथा बाह्य रेमिट्यान्सहरु जनता बैंकको देशै भरी छरिएका १ सय २९ शाखा तथा ५० शाखा रहित बैंकिङ्ग मार्फत भुक्तानी लिन सकिने छ । भाटभटेनी मनि ट्रान्स्फर प्रालि भाटभटेनी समूहद्वारा संचालित कम्पनि हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x