Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कुमारीले नाफा रकम अर्व कटायो

कुमारीले नाफा रकम अर्व कटायो

काठमाडौं, १९ बैशाख । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा १ अर्ब १ करोड रुपैयाँ नाफा गरेको छ । गत वर्षको सोही अवधीमा बैंकले ७३ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै यो अवधीमा ६९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि ७२ अर्व रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कर्जाको बेसरेट ११.०२ प्रतिशत छ । कर्जा निक्षेप अनुपात ८० प्रतिशत कटेपनि बैंकले विवरणमा भने ७८.५९ प्रतिशत सिसिडी रहेको देखाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x