शाओमीद्वारा नेपालमा रेडमी वाई ३ सार्वजनिक
काठमाडौं, २३ वैशाख – शाओमी, विश्वव्यापी टेक्नोलोजी लिडरले ३२ एमपी सेल्फी क्यामेरा भएको रेडमी वाई ३ नेपालमा सार्वजनिक गरेको छ । कम्पनीले आज एक कार्यक्रमको आयोजना गरि मोवाईल सार्वजनीक गरेको हो ।
मोवाइलमा तीव्र हाई रिजोलुसन सेल्फीदेखि ईआईएससँग फूल–एचडी भिडियोका लागि ३२ एमपी क्यामेरा विभिन्न ट्रिकको मास्टर भएको जनाइएको छ। ३ जीबी प्लस ३२ जीबी भेरियन्टका लागि १८ हजार ४ सय ९९ र र ४ जीबी प्लस ६४ जीबी भेरियन्टका लागि २१ हजार ४ सय ९९ रुपैयाँमा खरिद गर्न सक्ने जनाइएको