Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सन्राइज बैंक र रिलायबल नेपाल लाईफ इस्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

सन्राइज बैंक र रिलायबल नेपाल लाईफ इस्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, २९ बैशाख । सन्राइज बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता अनुसार बैंकले देश भर रहेका १ सय ५ वटै शाखाहरुबाट रिलायबल इन्स्योरेन्सका जीवन बीमा योजनाहरु बिक्री गर्न सक्ने छ ।

हाल बैकले १ सय ५ वटा शाखा, २९ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १ सय २० वटा एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x