Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल राष्ट्र बैंकको प्रवक्तामा निरौला

नेपाल राष्ट्र बैंकको प्रवक्तामा निरौला

काठमाडौं,३० बैंशाख । नेपाल राष्ट्र बैंकले प्रवक्तामा कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलालाई नियुक्त गरेको छ ।बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत निरौलालाई प्रवक्तामा नियुक्त गरिएको हो ।यसअघि प्रवक्ता रहेका नियमन विभागका प्रमुख नारायण पौडेल प्रवक्ता ३० वर्षे अवकास नीतिका कारण २५ वैशाखदेखि बिदा बसेका कारण रिक्त रहेको पदमा कार्यकारी निर्देशक निरौलालाई नियुक्त गरिएको हो  । निरौलाले पाँच वर्षयता विभिन्न विभागमा कार्यकारी निर्देशक भएर काम गरिसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x