Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

छाडेनन् बगर.. कालीगण्डकी नदी किनारकाे सयाै‌‌ राेपनी जग्गा गायव !

छाडेनन् बगर.. कालीगण्डकी नदी किनारकाे सयाै‌‌ राेपनी जग्गा गायव !

काठमाडौं, ३ जेठ ।  पर्वत र बागलुङ सीमा हुँदै बग्ने कालीगण्डकी नदी किनाराको १६० रोपनी जग्गा अतिक्रमणमा परेको छ । पर्वतको सहस्रधारादेखि अर्मादीसम्मको झन्डै २ किलोमिटर क्षेत्रमा पर्ने १६० रोपनि जंगा अतिक्रमणमा परेको हो।  नक्समा अहिले नदीको मध्यभागबाट ३०÷३० मिटर दायाँबायाँको क्षेत्र सरकारी उक्त २ किलोमिटर दूरीमा नदीको भागै नभएको पाइएको हो ।  

कालीगण्डकी अतिक्रमणबारे जाजबुझ गर्न गठित समितिको प्रतिवेदनअनुसार नदीको खण्डमा पर्ने केही जग्गा २०३८ सालमै व्यक्ति र विभिन्न गुठीका नाममा दर्ता भएको छ उल्लेख गरेको छ । जसअनुशार पर्वतको पाङ गाविस १, २, ३ र ४ तथा तत्कालीन खुर्कोट गाविस १ र २ मा पर्ने २४ कित्ताको करिब १६० रोपनी जमिन व्यक्तिका नाममा देखिएको छ । ६ रोपनी १२ आना जग्गा लक्ष्मीनारायण गुठीका नाममा दर्ता छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x