Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

मैतिदेविमा महालक्ष्मी बैंकको नयाँ शाखा

मैतिदेविमा महालक्ष्मी बैंकको नयाँ शाखा

काठमाडौं, ३ बैशाख । महालक्ष्मी विकास बैंकले काठमाडौंको मैतिदेवीमा शाखा कार्यालय संचालनमा ल्याएको छ। नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सो शाखाको उद्घाटन गरे ।

सो कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय, मैतीदेवीका वडा अध्यक्ष दलबहादुर कार्की तथा बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द्र पौडेलको सहभागिता रहेको थियो ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने सहित पहुँच बिस्तारमा लाग्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x