Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनबिआईको शैक्षिक निर्देशकमा मानन्धर नियुक्त

एनबिआईको शैक्षिक निर्देशकमा मानन्धर नियुक्त

काठमाडौं, ३ जेठ । बैंकर किशोरी मानन्धर नेश्नल बैकिङ इन्टिच्युट (एनबिआई) को शैक्षिक निर्देशकमा नियुक्त भएकी छिन् । जेठ १ गतेबाट लागु हुने गरी उनलाई निर्देशकमा नियुक्त गरिएको हो ।

उनी स्ट्याण्डर्ड चार्टर्ड बैंकमा २७ वर्ष काम गरेर विसं २०७५ बैशाखमा अवकाश पाएकी हुन । बैंकमा रिटेल बैंकिङ्ग विभाग प्रमुखको रुपमा कार्यरत थिइन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x