Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सुनचाँदीको भाउमा गिरावट

सुनचाँदीको भाउमा गिरावट

काठमाडौं, ५ जेठ । आइतबार स्थानीय बजारमा सुनचाँदीको भाउ घटेको छ । साताको कारोबारको अन्तिम दिन शुक्रबार तोलामा ६० हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज (आइतबार) तोलामा २ सयले घटेर ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै तेजावी सुन तोलामा ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि तोलाको ५ रुपैयाँले घटेर ७ सय १० रुपैयाँमा कारोबार भइहरको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x