Date

आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025

मर्जर नीतिको कार्यान्वयनमा वीमा कम्पनीको जोड

मर्जर नीतिको कार्यान्वयनमा वीमा कम्पनीको जोड

काठमाडौ,८ जेठ । वीमा कम्पनीहरुले मर्जर नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्  । अर्थको अर्थले राजधानीमा गरेको बीमा कम्पनीको मर्जर,आवश्यकता र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा बिमा कम्पनीहरुले सम्रग बिमा व्यावसायको विकासका लागि मर्जर नीतिको कार्यान्वयन आवश्यक्ता औल्याए। बिमा कम्पनीको संङख्यात्मक वृद्धि मात्र नभइ गुणात्मक वृद्धि गर्नुपर्ने भन्दै उनीहरुले बिमामैत्रि वातावरण निर्माण गर्न सरकारले सहयोग गर्नुपर्ने उनिहरुको जोड छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *