Shangrila

सेञ्चुरी कमर्सियल बैंकद्वारा अनाथ बालबालिकालाई सहयोग

काठमाडौं, ९ जेठ । सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनाथ बालबालिकाहरुलाई सहयोग गरेको छ । बैंकले हाम्रो बाल संरक्षण धरोहर, नेपालका अनाथ बालबालिकाहरुलाई खाद्यन्नका सामाग्री सहयोग गरेको हो ।

२६ जना बालबालिकाहरु भएको सो संस्थामा आवश्यकता अनुसार खाद्यन्नका सामाग्री सहयोग गरेको बैंकले जनाएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष विभिन्न संस्थालाई सहयोग गर्दै आएको जानकारी दिएको छ ।

laxmi_muddati_ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *