Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ओम बैंकको बोनस सेयर वितरणको प्रस्ताव खारेज

ओम बैंकको बोनस सेयर वितरणको प्रस्ताव खारेज

काठमाडौं, १२ जेठ । ओम डेभलपमेन्ट बैंकले १२.७० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव खारेज गर्ने भएको छ। एनएमबि बैंकसँग मर्जरमा जाने भएपछि बैंक संचालक समिति बैठकले प्रस्तावित बोनस सेयर वितरण नगर्ने निर्णय गरेको हो ।

मर्जर सम्झौता भइसकेकाले बोनस वितरण गर्दा सेयर स्वाप रेसियोमा असर पर्ने भएकाले खारेज गर्न लागेको जनाइएको छ । मर्जरपछि एकीकृत साधारण सभा गरी दुवै संस्थाका सेयरधनीलाई आर्थिक वर्ष २०७५।७६ को नाफाबाट लाभांश वितरण गर्ने सहमति भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x