Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

सामाजिक सुरक्षा भत्ता बढ्यो, जेष्ठ नागरिकले ३ हजार र एकल महिलाले २ हजार पाउँने

सामाजिक सुरक्षा भत्ता बढ्यो, जेष्ठ नागरिकले ३ हजार र एकल महिलाले २ हजार पाउँने

काठमाडौं, १५ जेठ । सरकारले सामाजिक सुरक्षा भत्ता बढाएको छ । संसद्‌मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले वृद्ध भत्ता १ हजार बृद्धि भई मासिक ३ हजार रुपैयाँ पुगेको जानकारी दिएका हुन् ।

त्यस्तै एकल महिलाको भत्ता पनि १ हजार बढाइएको छ। यसअघि वृद्धभत्ता मासिक २ हजार र एक महिलालाई १ हजार रुपैयाँ भत्ता दिइँदै आएको थियो । जेष्ठ नागरिक भत्ता बढाएपछि १३ लाख जनसख्या लाभान्वित हुने अर्थमन्त्रीको भनाई छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x