Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

अर्थमन्त्रीद्वारा आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै

अर्थमन्त्रीद्वारा आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै

काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६,०७७ को बजेट प्रस्तुत गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेत‌ृत्व सरकारको यो दोस्रो बजेट हो । समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्ने लक्ष्यलाई टेवा पुर्याउने गरि बजेट निर्माण गरिएको बताएको छ। पुराना अधुरा आयोजना र गौरवका आयोजनाहरुमा उल्लेख्य बजेट विनियोजन गरिएको छ । लाइभव अपडेटका लागि हामी सँगै रहनु होला

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x