Date

मङ्ल, बैशाख ९, २०८२
Tue, April 22, 2025

राष्ट्रिय बीमा संस्थान र ग्लोबल आईएमई बैंकबीच बैंकास्योरेन्स सम्झौता

राष्ट्रिय बीमा संस्थान र ग्लोबल आईएमई बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं, १७ जेठ । राष्ट्रिय बीमा संस्थान र ग्लोबल आईएमई बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा संस्थानका प्रशासक कवि प्रसाद पाठक र बैंकका कायम मुकायम कार्यकारी अधिकृत महेश शर्मा ढकालले हस्ताक्षर गरेका हुन्।

सम्झौता भएसँगै बैंकले संस्थानको संस्थागत अभिकर्ताको रुपमा ग्राहकहरुलाई जीवन बीमा सम्बन्धी सेवाहरु प्रदान गर्नेछ। यस सम्झौता संगै राष्ट्रिय बीमा संस्थानका सबै बीमालेखहरु आगामी दिनमा उक्त बैंकका सम्पूर्ण शाखाहरुबाट खरिद गर्न सकिने संस्थानले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x