Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कामना सेवा विकास बैकको शाखा ८६ पुग्यो

कामना सेवा विकास बैकको शाखा  ८६ पुग्यो

काठमाडौं, २० जेठ । कामना सेवा विकास बैंक लिमिटेडले मोरङको धरान रोड र सुनसरीको इटहरी चोकमा शाखा कार्यालय विस्तार गरेको छ। यो बैंकको कुल शाखा संख्या ८६ पुगेको छ।

देशको उत्कृष्ट औद्योगिक र व्यापारिक क्षेत्र पूर्व नेपालमा शाखा विस्तारले व्यापार प्रवर्धनमा गति मिल्ने बैंकले विश्वास लिएको छ । बैंकले व्यवसाय विस्तारको क्रममा नविनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने विश्वास पनि दिलाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x