Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेपाल दूरसञ्चार कम्पनीको नगद लाभांश, बुक क्लोज कहिले ?

नेपाल दूरसञ्चार कम्पनीको नगद लाभांश, बुक क्लोज कहिले ?

काठमाडौं, ९ पौष । नेपाल दूरसञ्चार कम्पनीले पौष ३० गते १०औं वार्षिक साधारण सभा बोलाएको छ । उक्त साधारण सभामा कम्पनीले शेयरधनीहरुलाई प्रति कित्ता ५५ रुपैयाँ नगद लाभांश दिने बताएको छ ।

कम्पनीले लाभांश प्रयोजन र वार्षिक साधारण सभाका लागि पौष १२ देखी ३० गतेसम्मका लागि शेयर दर्ता पुस्तिका बन्द गर्ने भएका छ । कम्पनीको शेयर पौष ११ गतेसम्म खरिद गर्ने शेयरधनीहरुले साधारण सभामा सहभागि भई उक्त नगद लाभांश पाउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x