Date

बिहि, अशोज ४, २०८०
Thu, September 21, 2023

आजको विदेशी मुद्रा विनिमय दर

बुटवलमा १४ औं सामसङ डिजिटल प्लाजा शुभारम्भ

बुटवलमा १४ औं सामसङ डिजिटल प्लाजा शुभारम्भ

बुटवल, ३० जेठ । सामसङ इलेक्ट्रोनिक्सको नेपालका लागि आधिकारीक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि.को सहकार्यमा १४ औं सामसङ डिजिटल प्लाजा आजबाट सञ्चालनमा आएको छ । डिजिटल प्लाजामा सामसङका विश्वस्तरीय उत्पादनहरु टि.भि, मोवाइललगायतका सामसङका सामानहरु प्रदर्शन तथा बिक्री वितरण गरिने जनाइएको छ ।

बजारमा उच्च स्तरीय सामसङका सामानहरुको माग बढेसँगै बुटवलमा नयाँ शो–रुम खोल्न हिम इलेक्ट्रोनिक्सले भगवती मल्टि सप्लायर्ससँग सहकार्य गरेको हो । शोरुम उद्घाटनको अवसरमा भगवती मल्टि सप्लायर्सका सञ्चालक शिखर थापा र सपन पाण्डेयले विश्वकै अग्रणी ग्लोवल ब्राण्डसँग जोडिन पाएकोमा खुशी ब्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x