Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप चयन

कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप  चयन

काठमाडौं, ३२ जेठ । कुमारी बैंक लिमिटेडको अध्यक्षमा अमिरप्रताप ज.व.राणा नियुक्त भएका छन् । शुक्रबार बैंकले बोलाइएको विशेष साधारण सभाबाट संस्थापक समूहको प्रतिनिधित्व गर्दै उनी सर्वसहमत अध्यक्षमा चयन भएका हुन् ।

त्यस्तै सदस्यहरुमा संस्थापक समूहको प्रतिनिधित्व गर्ने कृष्ण प्रसाद ज्ञवाली र सर्वसाधारण समूहको तर्फवाट प्रतिनिधित्व गर्ने महेश प्रसाद पोखरेल र अनुराधा चौधरी निर्विरोध निर्वाचित भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x