Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपाल–इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा नवराज ढकाल

नेपाल–इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा नवराज ढकाल

काठमाडौं, १८ असार । नेपाल–इटाली उद्योग वाणिज्य संघको अध्यक्षमा नवराज ढकाल निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न ५ औं वार्षिक साधारण सभाले उनलाई निर्विरोध अध्यक्षमा निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष ढकालले सबै उद्योगी व्यवसायीहरुको सहकार्य तथा राय सुझाबबाट संघका गतिविधिहरु प्रभावकारी रुपमा अगाडी बढाउने बताए ।

त्यस्तै विशिष्ट मानार्थ सदस्य राजेशकाजी श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष धु्रब कुमारश्रेष्ठ, उपाध्यक्ष अशोक शेरचन, महासचिव राजेन्द्र लाल श्रेष्ठ, कोषाध्यक्ष पवन अग्रवाल र सचिवमा मनोज श्रेष्ठ भडेल चयन भएका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x