Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेको इन्सुरेन्सले १२ प्रतिशतका दरले बोनस सेयर दिने

नेको इन्सुरेन्सले १२ प्रतिशतका दरले बोनस सेयर दिने

काठमाडौं, १८ असार । नेको इन्सुरेन्स लिमिटेडले १२ प्रतिशतका दरले बोनस सेयर दिने भएको छ । कम्पनीको हिजो बसेको सञ्चालक समिति बैठकले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख रुपैयाँको १२ प्रतिशतका दरले बोनस सेयर दिने निर्णय गरेको छ ।

कम्पनीले बोनस सेयरमा लाग्ने कर तिर्न ०.६३५ नगद लाभांश दिने छ । प्रस्तावित लाभांश नियामक निकाय बिमा समितिबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणमा पेश हुने नेकोले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x