Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुनुवाई समितिद्वारा चार राजदुतको नाम अनुमोदन

सुनुवाई समितिद्वारा चार राजदुतको नाम अनुमोदन

काठमाडौं,२३ असार । संघीय संसदको संसदीय सुनुवाइ समितिले चार देशका लागि सरकारले राजदूतमा सिफारिस गरेका नामलाई सर्वसम्मत अनुमोदन गरेको छ। सिहदरवारमा आज बसेको सुनुवाइ समिति बैठकले अष्ट्रेलिया, कतार, स्पेन र बंगलादेशका लागि राजदूतमा सिफारिस चारै नामलाई सर्वसम्मत अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। सरकाले अष्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि वंशीधर मिश्रलाई , कतारका लागि नेपाली राजदूतमा डा. नारदनाथ भारद्वाज, र स्पेनका लागि राजदूतमा दावाफुटी शेर्पाको नाम सिफारिस गरेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x