Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ग्लोबल आइएमई लघुवित्तको हकप्रद जारी गर्न अुनमति

ग्लोबल आइएमई लघुवित्तको हकप्रद जारी गर्न अुनमति

काठमाडौं, २५ असार । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले १०० प्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोडबाट अनुमति पाएको छ । कम्पनीले १ः१ अनुपातमा ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । कम्पनीले ११ करोड ४ लाख ५७ हजार ५ सय रुपैयाँ बारबरको हकप्रद बिक्री गर्न लागेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x