Date

मङ्ल, असार ११, २०८१
Tue, June 25, 2024

प्रभु बैंकको १ सय ८७ औं शाखा हुम्लाको खार्पुनाथमा

प्रभु बैंकको १ सय ८७ औं शाखा हुम्लाको खार्पुनाथमा

काठमाडौं, २५ असार । प्रभु बैंक लिमिटेड हुम्लाको दुुुुर्गम गाउँपालिका मध्येको एक खार्पुनाथ गाउँपालिका स्थित वडा नं. ५ खार्पुनाथमा शाखा कार्यालय विस्तार गरेको छ। सो शाखाबाट आज देखि कारोबार सुरु गरिएको बैंकले जनाएको छ ।

खार्पुनाथ शाखा समेत गरी बंैकको हालसम्म १ सय ८७ वटा शाखा कार्यालय पुगेको छ । १ सय ५० वटा एटिएम र र २३ वटा एक्सटेन्सन काउण्टरबाट सेवा प्रदान गर्दैै आएको बैंकले जनाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x