Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

यती एयरलाइन्सको जहाज धावन मार्गमा चिप्लियो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

यती एयरलाइन्सको जहाज धावन मार्गमा चिप्लियो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

काठमाडौं, २७ असार । यती एयरलाइन्सको जहाज अतवरणको क्रममा चिप्लेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका उडान अनिश्चितकालका लागि बन्द भएका छन् । शुक्रबारको लगातार झरीका कारण नेपालगन्जबाट आएको यतीको विमान अवतरणको क्रममा रनवेमा चिप्लिएको हो ।

आज आन्तरिक तर्फका धेरैवटा उडान स्थगित भएको विमान स्थल स्रोतले जनाएको छ । त्यस्तै उक्त अनिश्चितकालीन विमानस्थाल बन्दले अन्तर्राष्ट्रिय उडानलाई प्रत्यक्ष प्रभाव पारेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x