Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चिरायु अस्पतालमा विशेष छुट

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चिरायु अस्पतालमा विशेष छुट

काठमाडौं, २७ असार । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले चिरायु नेशनल अस्पतालमा विशेष छुट पाउने भएका छन् । बैकले बसुन्धारामा रहेको उक्त अस्पतालसँग ग्राहकलाई १५ प्रतिशत छुट दिन सम्झौता गरेको हो ।

सम्झौतापत्रमा अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर वैद्य र बैंकका बजारीकरण विभाग प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका हुन् । हाल बैंकले १ सय १९ वटा शाखा र २५ वटा एटीएममार्फत् सेपा प्रवाह गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x