Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

तीन बैंक मर्ज भएर राष्ट्रिय स्तरको विकास बैंक बन्दै

तीन बैंक मर्ज भएर राष्ट्रिय स्तरको विकास बैंक बन्दै

काठमाडौं, २७ असार । पूर्णिमा विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र भागर्व विकास बैंक एक आपसमा मर्ज हुने भएका छन् । पूर्णिमा विकास बैंकको शुक्रबार बुटबलमा सम्पन्न विशेष साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

तीन वटा बैंक एकआपसमा मर्ज भएसँगै राष्ट्रिय स्तरको विकास बैंकमा स्तारोन्नती हुने छन् । पूर्णिम र शाइनबीच गत फागुनमै मर्जर सम्बन्धि सम्झौता भएको थियो ।

मर्जर पश्चात बैंकको निक्षेप २५ अर्व रुपैयाँ र कर्जा २३ अर्व रुपैयाँ हुनेछ । त्यस्तै शाखा संजाल ७० वटा पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x