Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नबिल बैंकद्वारा २५ वर्ष सेवा अवधि पु¥याएका कर्मचारीलाई सम्मान

नबिल बैंकद्वारा २५ वर्ष सेवा अवधि पु¥याएका कर्मचारीलाई सम्मान

काठमाडौं, २९ असार । नबिल बैंकले आफ्नो ३५ औं बार्षिकोत्सवको अवसर पारेर आफ्ना २५ वर्ष भन्दा बढी सेवा अवधि पु¥याएका कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले कर्मचारीहरुलाई कदर स्वरुप स्मारिका प्रदान गरि सम्मान गरे ।

सम्मान समारोहमा बैंकका पूर्व अध्यक्ष, सञ्चालक समितिका सदस्यहरु, पूर्व सञ्चालक समितिका निर्देशकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पूर्व प्रमुख कार्यकारी अधिकृतहरुको समेत उपस्थीति रहेको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x